विचार/लेख

संकटग्रस्त अर्थतन्त्रः रमिते सरकार

जनताले ‘सर्भिस डेलिभरी’ खोजेका छन्, प्रधानमन्त्री पुष्पकमल दाहालले किस्ता–किस्तामा मन्त्री ‘डेलिभरी’ गरिरहनु भएको छ । चार महिनामा नौ पटक मन्त्रिपरिषद् पुनर्गठन हुँदा पनि त्यसले पूर्णता पाउन सकेको छैन । यसबीचमा प्रधानमन्त्रीको सबभन्दा ठूलो उपलब्धि...

पुरा पढ्नुहोस
युवा ऊर्जा पलायनको डरलाग्दो दृश्य

ऊर्जाशील युवा शक्तिको विदेश पलायन अहिले नेपाली समाजमा सबैभन्दा पेचिलो सवाल बनेको छ । भरपर्दो तथ्याङ्कसहित यकिनै गर्न नसकिए पनि २ करोड ९१ लाख जनसंख्यामध्ये अहिले ६० लाख भन्दा बढी नेपाली युवा श्रमिक देश...

पुरा पढ्नुहोस
अपरिहार्य कम्युनिस्ट एकता

कार्यकर्तामा एकताको चाहना हुँदाहुँदै पनि शीर्ष नेताका स्वार्थ र दम्भका कारण एकता हुन नसकेको अवस्थामा अब सम्पूर्ण कम्युनिस्ट गोलबन्द हुनुको विकल्प छैन । नेपालका राजनीतिक दलहरूमा जुट्ने, फुट्ने अनि फेरि जुट्ने प्रक्रिया एक नियमित आकस्मिकता...

पुरा पढ्नुहोस
सन्तुलित र मर्यादित कूटनीति

कुनै पनि देशले एक्लै आफ्नो समस्या समाधान गर्न सक्दैन । देशको हितका लागि मित्र देश र विश्व मञ्चसँग साझेदारी र सहकार्यको आवश्यकता पर्छ । देशको शासकीय आधार र आवश्यकतामा अन्तर्राष्ट्रिय सम्बन्धको निर्भरता वा परनिर्भरता...

पुरा पढ्नुहोस
सच्चिने कि सक्किने ?

अहिले नेपाली राजनीतिमा नेपालका पुराना भनिएका राजनीतिक दलप्रति लक्षित गरी ‘सच्चिने कि सक्किने’, सुध्रिने कि सक्किने’, ‘पुराना दलहरूको भविष्य छैन’ जस्ता पदावलीको प्रयोग भइरहेको छ । नयाँप्रतिको आकर्षण र पुरानाप्रतिको आक्रोश रास्वपामा केन्द्रित भएको...

पुरा पढ्नुहोस
संसदमा ‘स्वार्थको द्वन्द्व’

‘समितिको कार्यक्षेत्रसँग स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन गरिने छैन ।’ प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७५ मा विषयगत समिति गठनसम्बन्धी व्यवस्थाको बेवास्ता गर्दै १५ वैशाखमा प्रतिनिधि सभाको बैठकले विषयगत समितिमा रहने सांसदको...

पुरा पढ्नुहोस
जब फोटो खिच्नै नपाइएला भन्ने पिर पर्यो !

अघिल्लो दिन दैलेखबाट गाडीमा हिँडेर हामी बुटवल बास बस्न पुगेका थियौं । भोलिपल्ट सोही गाडीमा बुटवलबाट उकालो लाग्दा बिहानको आठ बजिसकेको थियो । हामी पाल्पाको तानसेन र स्याङजा हुँदै पोखरातिर लाग्यौं । पाल्पा र...

पुरा पढ्नुहोस
आचारसंहिता अभिमुखीकरण अपरिहार्य

यही चैत मसान्तसम्मको तथ्याङ्क हेर्दा प्रेस काउन्सिल नेपालमा सूचीकरणका लागि आवेदन दिने अनलाइनको संख्या तीन हजार ९१५ पुगेको छ । यो संख्या बढ्दै छ । अनलाइन माध्यम खोल्ने होडबाजी नै छ । सूचीकरणका लागि...

पुरा पढ्नुहोस
अब नयाँ दुई दल कि पुरानै दुई दल ?

उपनिर्वाचनले प्रस्ट सन्देश दिएको छ– अब जनता ‘विवेकशील नागरिक’ बन्दै छन् । उनीहरू स्वविवेक प्रयोग गर्न सक्षम छन । एकछिन फ्ल्यास ब्याकमा जाऔँ । डेढ वर्षअघि राप्रपामा राजेन्द्र लिङदेनको उदय र त्यसले ल्याएको एक प्रकारको उत्साहले...

पुरा पढ्नुहोस
घुस नखाएको भ्रष्टाचारी !

देवदत्त एक इमान्दार, कर्तव्यनिष्ठ, धार्मिक प्रवृत्तिका मानिस हुन् । परिवारमा एउटै मात्र पुत्र भएर सबैको माया पाएर पनि मनमौजी भएर भाँडिएका थिएनन् । पढाइमा अब्बल भएकोले लोक सेवाको परीक्षामा नाम निकालेर नेपाल सरकारको अधिकृतको...

पुरा पढ्नुहोस